मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय
nagariknews.nagariknetwork.com · Sat Aug 22 05:59:29 GMT 2026
जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धीकरणको कामलाई तीव्रता दिएको छ।
कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार पछिल्लो निर्वाचनमा चितवनमा चार लाख ४२ हजार ८२ मतदाता रहेकामा ती मतदाताको विवरण अद्यावधिक गर्ने काम भइरहेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)