उद्योग मन्त्री यादवले गरिन् हेटौंडा कपडा उद्योगको निरीक्षण
ekantipur.com · Sat Aug 22 06:12:14 GMT 2026

उद्योग मन्त्री यादवले गरिन् हेटौंडा कपडा उद्योगको निरीक्षण
शनिबार हेटौंडा कपडा उद्योगको निरीक्षणपछि मन्त्री यादवले सञ्चालनको मोडालिटीबारे छलफल भइरहेको र बन्द उद्योग पुनः सञ्चालन गर्न सरकार तयार रहेको बताइन्।
Read full story at source (ekantipur.com)