गरिमा चौधरीलाई न्यायको माग गर्दै शान्तिवाटिकामा आज पनि प्रदर्शन (तस्बिरहरू)
ratopati.com · Sat Aug 22 06:19:13 GMT 2026

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै आज शान्तिवाटिकामा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले गरिमाको न्यायका लागि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन्।
Read full story at source (ratopati.com)