पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
setopati.com · Wed Jun 10 00:22:35 GMT 2026

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सीधा उडान सेवा सुरु गर्ने भएको छ। आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।
‘फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ,’ उनले भने, ‘आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरू हुन्छ।’
Read full story at source (setopati.com)