तीन खेलपछिको कुशलको सानदार पुनरागमन
baahrakhari.com · Sun May 17 04:53:28 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पछिल्ला तीन खेलमा ‘ड्रप’ गरिनु कुशल भुर्तेलका निम्ति ठूलो पाठ हुनुपर्छ । बेन्चमा बसेर तीन खेल टुलुटुलु हेरिरहँदा उनले गजबको शक्ति सञ्चय गरिसकेका रहेछन् ।
त्यसैले होला, त्यो शक्ति अमेरिकामाथि पोखिँदा नेपालको सानदार जित मात्र भएन, उनले शतकीय पारी खेल्दै आफ्नो क्षमता कति पनि कम नभएको सन्देश दिए ।
Read full story at source (baahrakhari.com)