गरिमा चौधरीको हत्याबारे कुलमान घिसिङद्वारा दुःख व्यक्त
nepallive.com · Sat Aug 22 06:20:58 GMT 2026

बारा – जीतपुर सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र पारिवारिक हत्याको घटनाप्रति पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घिसिङले घटनाको तत्काल, निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याएर कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।
Read full story at source (nepallive.com)