खोलाले बगायो मोटरसाइकल, पौडिएर निस्के चालक
setopati.com · Sat Aug 22 06:28:53 GMT 2026

मकवानपुरमा खोलामा आएको बाढीले मोटरसाइकल बगाएको छ।
गएराति ११ बजे हेटौंडा उपमहानगरपालिका-१७ हटियास्थित कर्रा खोलाको बाढीले ना ५१ प ५८४९ नम्बरको मोटरसाइकल बगाएको हो।
Read full story at source (setopati.com)