रसुवा बाढी : मृत्यु हुनेको संख्या १७७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन
nepalviews.com · Thu Aug 27 06:44:48 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको छ ।
Read full story at source (nepalviews.com)