जाजरकोटमा बाढी–पहिरो : ६० घर जोखिममा, दुई बेपत्ता
newsofnepal.com · Sat Aug 22 06:35:19 GMT 2026

काठमाडौँ ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढी र पहिरोका कारण करिब ६० घरधुरी जोखिममा परेका छन्। सिर्प, डोग्रा र आसपासका बस्तीमा बाढी–पहिरोले जनजीवन प्रभावित भएको छ।
Read full story at source (newsofnepal.com)