प्रधानमन्त्री बालेन पुगे मालढुंगा
baahrakhari.com · Sat Aug 22 06:31:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शनिबार (भदौ ६) बागलुङ र पर्वतको सिमाना मालढुंगा पुगेका छन् । निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा निस्किएका प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।
प्रधानमन्त्री बालेन सुरक्षाकर्मीको अगुवापछुवा सवारीसहित मालढुंगा पुगे । उनको आगमन हुने भएपछि सडकमा ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Read full story at source (baahrakhari.com)