‘डेडपुल’ लाई पछार्दै क्रिस्टोफर नोलनको ‘द ओडिसी’ ले रच्यो इतिहास
ratopati.com · Sat Aug 22 06:35:38 GMT 2026

काठमाडौँ । क्रिस्टोफर नोलनको चलचित्र ‘द ओडिसी’ ‘डेडपुल एन्ड भोलभरिन’ लाई पछाडि पार्दै इतिहासकै सबैभन्दा धेरै कमाउने आर–रेटेड चलचित्र बनेको छ।
द नम्बर्सले सङ्कलन गरेको तथ्याङ्कअनुसार होमरको महाकाव्यमा आधारित यस चलचित्रले विश्वव्यापी बक्स अफिसमा १.३५ अर्ब अमेरिकी डलर आर्जन गरेको छ । सन् २०२४ मा रिलिज भएको रायन रेन्लोल्ड्स र ह्यु ज्याकम्यान अभिनीत सुपरहिरो चलचित्रले १.३४ अर्ब डलर कमाएको थियो।
Read full story at source (ratopati.com)