मालढुङ्गा कटे प्रधानमन्त्री शाह (तस्बिरहरू)
ratopati.com · Sat Aug 22 06:36:33 GMT 2026

बागलुङ । मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री बालेन शाहसहितको टोली चढेको सवारी साधन बागलुङ र पर्वतको सिमाना मालढुङ्गाबाट अघि बढेको छ ।
प्रधानमन्त्रीको आगमन हुने भएपछि यस क्षेत्रको सडकमा ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी
Read full story at source (ratopati.com)