गायिका समीक्षा अधिकारीलाई कसले गर्यो ५०० भन्दा बढी नम्बरबाट फोन ?
lokaantar.com

गायिका समीक्षा अधिकारीले आफूलाई एक व्यक्तिले डेढ वर्षदेखि पटक–पटक फरक–फरक मोबाइल नम्बरबाट फोन गरिरहेको भन्दै गुनासो गरेकी छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै अधिकारीले फोन उठाउँदा ती व्यक्तिले आफूलाई ‘रमेश शाही’ भनेर चिनाउने तर फोन गर्नुको कारण स्पष्ट नबताउने गरेको उल्लेख गरेकी छन्।
Read full story at source (lokaantar.com)