भाग्यमा लेखिएको...
baahrakhari.com · Sat Aug 22 06:45:00 GMT 2026

‘नयाँ बसपार्क ! नयाँ बसपार्क !’ भन्दै गाडीको सहचालक भाइ कराएपछि मेरो निद्रा खुल्यो ।
राजधानीको व्यस्त ठाउँ नयाँ बसपार्क । कैयौँ मानिस बिहानीको मधुर घामजस्तै सुन्दर सपना बोकेर यहाँ भित्रिने गर्छन् । कैयौँ मानिस सपना मारेर काठमाडौंबाट बाहिरिन्छन् !
Read full story at source (baahrakhari.com)