माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी
khabarhub.com · Sat Aug 22 06:53:37 GMT 2026

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय छोरालाई घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापरबाहीबारे चेतावनी दिएको छ।
शिजुओका प्रान्तको प्रहरीले बिहीबार माउन्ट फुजीको आरोहण मार्गमा एक्लै रहेका बालकलाई फेला पारी संरक्षणमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
Read full story at source (khabarhub.com)