जनकपुरमा भत्काइँदै छ ६५ घरटहरा
baahrakhari.com · Sat Aug 22 06:53:00 GMT 2026

जनकपुरधाम । धनुषाको जनकपुरधाममा शनिबार (भदौ ६) बिहानदेखि पोखरीको अतिक्रमित डिल खाली गराइँदै छ । पहिलो चरणमा सात पोखरी अतिक्रमणमुक्त बनाउन लागिएको हो ।
सात पोखरीको डिलमा ६५ घरटहरा रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए । गोरधोइ पोखरीबाट अतिक्रमण हटाउन सुरु गरिएको उनले बताए ।
Read full story at source (baahrakhari.com)