लाइनमै बित्छ बिरामीको समय ( फोटो फिचर )
nepalbahas.com · Wed Jul 01 10:06:42 GMT 2026

लाइनमै बित्छ बिरामीको समय ( फोटो फिचर )
१७ असार, बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा स्वास्थ्य बिमाअन्तर्गत औषधि लिन सेवाग्राहीको दैनिक भीड देखिन्छ। नाम दर्तादेखि औषधि वितरणसम्म न्यूनतम ४० मिनेट कुर्नुपर्ने अवस्था रहेको भन्दै सेवाग्राहीहरू असन्तुष्टि व्यक्त गर्छन्।
Read full story at source (nepalbahas.com)