घाम नलाग्ने चन्द्रमाको खाल्डोमा पानीको खोजी : कस्तो छ चीनको ‘चाङ’ई-७’ मिसन ?
ratopati.com · Sat Aug 22 07:15:00 GMT 2026

बेइजिङ । घाम कहिल्यै नलाग्ने ठाउँको अन्वेषण कसरी गर्ने ? चीनको अन्तरिक्ष कार्यक्रमले चाँडै नै पछिल्ला वर्षहरूकै सबैभन्दा नवीन चन्द्र अन्वेषण मिसनहरूमध्ये एक सुरु गर्दैछ।
चन्द्रमामा कुनै न कुनै रूपमा पानी छ भन्ने कुरा हामीलाई झन्डै दुई दशकदेखि थाहा छ। तर, सधैँ अँध्यारो रहने खाल्डाहरू (क्रेटर) भित्र पहुँचयोग्य पानीको हिउँ कति छ, त्यो कति गहिराइमा छ वा कुन रूपमा छ भन्ने कुरा अझै पनि हामीलाई थाहा छैन।
Read full story at source (ratopati.com)