हेटौँडा कपडा उद्योग परीक्षण उत्पादनको मन्त्री यादवद्वारा अनुगमन
nepallive.com · Sat Aug 22 07:16:50 GMT 2026

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले परीक्षण उत्पादन थालेको हेटौँडा कपडा उद्योगको स्थलगत अनुगमन गरेकी छिन् ।
शनिबार हेटौँडा आएकी मन्त्री यादवले उद्योगको परीक्षण उत्पादन, मेसिनको अवस्था र मर्मत सम्भारको प्रगतिबारे अनुगमन गरेकी हुन् ।
Read full story at source (nepallive.com)