बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने
nepalviews.com · Wed Jun 10 00:27:16 GMT 2026
पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा आज देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ ।
बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने साथै तालको महत्वबारे उजागार गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवाराज बास्तोलाले बताए ।
Read full story at source (nepalviews.com)