मुस्ताङ लागे प्रधानमन्त्री बालेन (तस्बिरहरू)
setopati.com · Sat Aug 22 07:23:39 GMT 2026

प्रधानमन्त्री बालेन शाह मुस्ताङ लागेका छन्।
शुक्रबार पोखराको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका प्रधानमन्त्री बालेन शनिबार त्यहाँबाट मुस्ताङ हिँडेका हुन्।
Read full story at source (setopati.com)