गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू)
khabarhub.com · Sat Aug 22 07:26:59 GMT 2026

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै शनिबार काठमाडौँको शान्तिवाटिकामा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेका थिए। उनीहरूले बालबालिकामाथि हुने यस्ता जघन्य अपराध नियन्त्रणका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए।
Read full story at source (khabarhub.com)