पाल्पामा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ
nepalviews.com · Sat Aug 22 07:38:07 GMT 2026

काठमाडौं । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन १५ गते दिउँसो करिब ३:३० बजेको समयमा सो घटना घटेको हो ।
Read full story at source (nepalviews.com)