ट्रम्पले क्यानडामाथि लगाए ५० प्रतिशत भन्सार महसुल, के भन्छ क्यानडा ?
onlinekhabar.com · Sat Aug 22 07:45:38 GMT 2026

६ भदौ, काठमाडौं । अमेरिका र क्यानडाबीच ३ दिनसम्म चलेको व्यापार सम्झौता वार्ता विफल भएको छ।
वार्ता विफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मध्यरातदेखि क्यानडाको २० अर्ब डलर बराबरका सामानमा ५० प्रतिशत भन्सार महसुल लागू गरेका छन्।
Read full story at source (onlinekhabar.com)