कसले फोन गरेर दुःख दिइरहेको छ गायिका समीक्षालाई ?
nepalviews.com · Sat Aug 22 07:49:55 GMT 2026

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई डेढ वर्षदेखि एउटै व्यक्तिले फरक–फरक मोबाइल नम्बरबाट पटक–पटक फोन गरेर दुःख दिइरहेको बताएकी छन् ।
अधिकारीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई फोन गर्ने व्यक्तिले फोन उठाउँदा ‘म रमेश शाही’ भनेर आफ्नो परिचय दिने गरेको तर फोन गर्नुको कारणबारे भने स्पष्ट जानकारी नदिने गरेको बताएकी हुन् ।
Read full story at source (nepalviews.com)