गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन (तस्बिरहरू)
ratopati.com · Sat Aug 22 08:00:08 GMT 2026

पोखरा । बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन भएको छ । शनिबार चौधरीलाई न्याय माग्दै युवा युवतीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित मानवअधिकार चोकमा प्रदर्शन गरेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
Read full story at source (ratopati.com)