सात वर्षीय छोरालाई माउन्ट फुजीमा एक्लै छाड्ने बुबाले मागे माफी
nagariknews.nagariknetwork.com · Sat Aug 22 07:26:56 GMT 2026

जापानमा एक व्यक्तिले आफ्ना सात वर्षीय छोरालाई माउन्ट फुजी आरोहणका क्रममा घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापरबाहीबारे चेतावनी दिएको छ।
शिजुओका प्रान्तका प्रहरीले बिहीबार माउन्ट फुजीमा ती बालकलाई एक्लै फेला पारेपछि संरक्षणमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)