आइफोनलाई लिएर विवाद हुँदा छोरासहित एकै परिवारका तीन जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Aug 22 07:37:05 GMT 2026

भारतको महाराष्ट्रमा आइफोन किनिदिन आमाबाबुले अस्वीकार गरेपछि उत्पन्न विवाद दुःखद घटनामा परिणत भएको छ।
उक्त घटनामा १८ वर्षीय कुणाल चन्दवाडेसहित उनका आमाबाबुको मृत्यु भएको भारतीय सञ्चारमाध्यम ले जनाएका छन्। प्रहरीका अनुसार कुणाल शुक्रबार बिहान तिसगाउँ नजिकैको खवड्या डोंगर पुगेका थिए। उनको अवस्थाबारे थाहा पाएपछि परिवारका सदस्य, स्थानीयवासी, प्रहरी र दमकलकर्मी घटनास्थल पुगेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)