प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक (नामवलीसहित)
nagariknews.nagariknetwork.com · Sat Aug 22 07:52:05 GMT 2026

नेपाल प्रहरीको निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक भएको छ। नेपाल प्रहरीमा खाली रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट विज्ञापन प्रकाशित भएको थियो।
जारी सूचनाअनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा सञ्चालन भएको क्षमता परीक्षण तथा अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूमध्ये योग्यताक्रमअनुसार उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)