उद्योगीलाई सेजको सास्ती : उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्नसमेत रोक
nepalviews.com · Sat Aug 22 08:02:56 GMT 2026

भैरहवा । मुलुकको निर्यात व्यापार वृद्धि गर्ने र औद्योगिक वातावरण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) अहिले उद्योगीका लागि अवसरभन्दा बढी कानुनी जटिलताको केन्द्र बन्दै गएको छ ।
उद्योग स्थापना र निर्यात प्रवर्द्धनका लागि राज्यले अर्बौँ रकम खर्च गरे पनि व्यावहारिक र उद्योगमैत्री नीतिको अभावमा स्थापित उद्योगहरू धमाधम बाहिरिन थालेका छन् ।
Read full story at source (nepalviews.com)