चन्द्रमामा जमेको पानीको रहस्य खोल्ने चीनको नयाँ अभियान किन महत्वपूर्ण छ ?
nepalviews.com · Sat Aug 22 07:59:54 GMT 2026

काठमाडौं । चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका सधैं छायाँमा रहने खाडलमा जमेको पानी अर्थात् बरफ खोज्न आफ्नो मानवरहित रोबोटिक अन्तरिक्ष अभियान ‘छाङअ–७’ प्रक्षेपण गर्ने तयारी गरेको छ । यो अभियान सोमबार बिहानै पनि प्रक्षेपण हुन सक्ने बताइएको छ ।
यो चीनको अहिलेसम्मको सातौँ र सबैभन्दा महत्वाकांक्षी चन्द्र अभियान हो । यसबारे अहिलेसम्म थाहा भएका मुख्य कुरा यस्ता छन् ।
Read full story at source (nepalviews.com)