(आलेख) चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
arthadabali.com · Wed Jul 01 10:17:15 GMT 2026

गोरखा, छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’ । ‘ओइ बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’ । कोही कसैले बन्दिपुर भन्ने मेसो नपाएर, ‘ओइ कान्तिपुर’ पनि भन्ने गर्छन् ।
“मेरो त नामै बन्दिपुर भइसक्यो, कहिलेकहीँ म आफैँ पनि आफ्नो वास्तविक नाम भुल्छु । कसैले के हो भनेर सोध्दा, म बन्दिपुर भन्न जान्छु”, विगत १० वर्षदेखि चुमभ्यालीमा हराइरहेका सुमन थापामगरले भने ।
Read full story at source (arthadabali.com)