‘बालेन ब्राण्ड’ थपिएपछि खुल्ने मुस्ताङको सम्भावना
nagariknews.nagariknetwork.com · Sat Aug 22 07:49:10 GMT 2026

कुनै उत्पादनको विज्ञापनका लागि ठूलो बजेट, महँगा होर्डिङ बोर्ड र औपचारिक प्रचार अभियान नै आवश्यक हुन्छ भन्ने पुरानो मान्यता सामाजिक सञ्जालको युगमा फेरिँदै गएको छ।
कहिलेकाहीँ एउटा तस्बिर, एउटा छोटो भिडियो वा सार्वजनिक व्यक्तिको सामान्य प्रयोगले पनि कुनै उत्पादन, स्थान वा ब्रान्डलाई हजारौं-लाखौं मानिसको ध्यानमा पुर्याउन सक्छ। नेपालमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का पछिल्ला गतिविधिले यही सम्भावनालाई बहसको केन्द्रमा ल्याइदिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)