स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै
khabarhub.com · Sat Aug 22 08:22:15 GMT 2026

एजेन्सी – मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री ढुवानी प्रभावित भइरहेका बेला युरोप र एसियाबीचको छोटो समुद्री मार्गका रूपमा आर्कटिकको ‘नर्दन सी रुट’ (एनएसआर) प्रति चासो बढेको छ।
तर, विज्ञहरूले निकट भविष्यमा एनएसआरले विश्वव्यापी समुद्री व्यापारको ठूलो हिस्सा स्वेज नहर वा केप अफ गुड होप मार्गबाट विस्थापित गर्ने सम्भावना न्यून रहेको बताएका छन्।
Read full story at source (khabarhub.com)