नेपालमा ‘अफसोर बन्ड’ जारी गर्न आईएफसी र एडीबीलाई स्वीकृति
baahrakhari.com · Sat Aug 22 08:22:16 GMT 2026

काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र एसियाली विकास बैंक (एडीबी)लाई नेपाली रुपैयाँमा आधारित ‘अफसोर’ ऋणपत्र जारी गर्न स्वीकृति दिएको छ ।
नेपालको निजी क्षेत्रद्वारा प्रवर्द्धित विकास तथा पूर्वाधार आयोजनामा लगानी जुटाउन यी दुईलाई प्रतिसंस्था २० करोड अमेरिकी डलरबराबरको बन्ड जारी गर्ने अनुमति दिइएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)