प्रधानन्यायाधीश शर्मा अदालत अनुगमनमा पोखरा
setopati.com · Sat Aug 22 08:27:57 GMT 2026

सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा गण्डकी प्रदेशका विभिन्न अदालतको अनुगमन तथा निरीक्षण भ्रमणमा छन्।
शुक्रबार पोखरा आएका प्रधानन्यायाधीश शर्माले उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीको निरीक्षण गरेका थिए।
Read full story at source (setopati.com)