साउनमा १ खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
lokaantar.com

चालु आर्थिक वर्षको साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य ४ प्रतिशतले आयात वृद्धि भएको हो ।
Read full story at source (lokaantar.com)