गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा महिलाको प्रदर्शन
onlinekhabar.com · Sat Aug 22 08:34:29 GMT 2026

६ भदौ, बुटवल । बाराको जितपुरसिमरा– १ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा महिलाहरूले प्रदर्शन गरेका छन् ।
गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी गरिमाको हत्या भएको अवस्थामा भेटिएको थियो ।
Read full story at source (onlinekhabar.com)