कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा
khabarhub.com · Sat Aug 22 08:56:28 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र मतभेदको समाधान अदालतको ढोकाबाट नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका छन् ।
शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ कार्यक्रमको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका असमझदारीलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए।
Read full story at source (khabarhub.com)