लिबियाको हतियार तथा गोलाबारुद भण्डारमा विस्फोट
ratopati.com · Sat Aug 22 09:09:55 GMT 2026

काठमाडाैँ । पश्चिमी लिबियाको हतियार तथा गोलाबारुद भण्डारण सुविधामा शुक्रबार साँझ विस्फोट हुँदा भण्डारण गरिएका मिसाइल र गोलाबारुद उडाएको स्थानीय मिडिया तथा अधिकारीहरूले जनाएका छन् ।
यो भण्डारण लिबियाको राजधानी त्रिपोलीबाट करिब २०० किलोमिटर पूर्वमा अवस्थित मिसराता सहरको दक्षिणमा अल–सिक्त क्षेत्रमा रहेको जनाइएको छ ।
Read full story at source (ratopati.com)