भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्यो, बेडको अभाव
nepalviews.com · Sat Aug 22 09:08:11 GMT 2026

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको पहिचान र उपचारका लागि आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
तर अस्पतालको क्षमता, भौतिक पूर्वाधार र उपकरण भने बिरामीको चाप बढ्दै जाँदा अपुग हुँदै गएको छ ।
Read full story at source (nepalviews.com)