बागलुङको अनुदानको युरिया मल वीरगञ्ज पठाएको आरोपमा तीन पक्राउ
kathmandupati.com · Sat Aug 22 09:10:39 GMT 2026

काठमाण्डु– बागलुङका किसानका लागि आएको अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
बागलुङमा किसानका लागि अनुदानमा बिक्री गर्न राखिएको युरिया मल अन्य जिल्लामा पठाएको पाइएपछि आरोपमा तीन जना पक्राउ परेका छन् ।
Read full story at source (kathmandupati.com)