बालिका बलात्कारको विरोधमा काठमाडौंमा प्रदर्शन [फोटोफिचर]
lokaantar.com

बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिकाको न्यायको माग गर्दै शनिबार काठमाडौंको शान्तिवाटिकामा प्रदर्शन गरिएको छ ।
रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरू गरिएको विरोध र्याली घण्टाघर हुँदै फेरि रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।
Read full story at source (lokaantar.com)