नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको बैठकमा के-के भए सहमति ?
annapurnapost.com · Sat Aug 22 09:08:37 GMT 2026

काठमाडौं : नेपाल र भारतबीच सीमाका संवेदनशील स्थानमा सीसीटिभी लगायत आधुनिक प्रविधि प्रयोग गरेर सुरक्षा निगरानी बढाउने सहमति भएको छ। नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको शुक्रबार भारतको देहरादुनमा सम्पन्न १४ औं बैठकमा दशगजा क्षेत्रको अतिक्रमण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग लगायतका विषयमा पनि छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले भनेको छ, ‘सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा आधुनिक तथा नवीनतम प्रविधि (सीसीटीभीलगायत आधुनिक उपकरण) प्रयोगबाट सुरक्षा निगरानी बढाउन दुबै पक्षबीच सहमति भयो।’
Read full story at source (annapurnapost.com)