काम नगर्ने जलविद्युत् प्रवर्द्धकको अनुमतिपत्र खारेज गर्न उच्चस्तरीय समितिको सिफारिस
nagariknews.nagariknetwork.com · Wed Jun 10 00:33:44 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन पेस गरेको छ।
समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारीअनुसार गहन ढंगले पूरा गरेकामा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्यांकनसहित तत्कालै कार्यान्वयन लैजाने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)