बालेन सरकार कुनै हालतमा पाँच वर्ष टिक्दैन, बाकस साटेर बहुमत देखाइयो: ओली
nagariknews.nagariknetwork.com · Sat Aug 22 09:16:44 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष कुनै हालतमा नटिक्ने दाबी गरेका छन्।
अराजकता र विदेशी शक्तिको आडभरोसामा बनेको सरकारलाई देश जिम्मा लगाएर बस्न नसकिने उनको भनाइ छ। शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमाले बागमती प्रदेश ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा जनतालाई तर्साएर र बाकस साटेर बहुमत देखाइएको आरोप लगाए।
Read full story at source (nagariknews.nagariknetwork.com)