कांग्रेस उपसभापति शर्माले यसरी स्मरण गरे प्रदीप गिरिलाई
nepalviews.com · Sat Aug 22 09:20:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरि विचारको एउटा विश्वविद्यालय भएको बताएका छन् ।
प्रदीप गिरिको चौथो वार्षिकीका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा बोल्दै शर्माले प्रदीप गिरिको निधनपछि आफूहरूले विचारको एउटा विश्वविद्यालय बन्द भएको अनुभूति गरेको बताए ।
Read full story at source (nepalviews.com)