व्यावसायिक करियरको २५ औँ सिजनमा रोनाल्डोको ९७७ औँ गोल
ratopati.com · Sat Aug 22 09:32:30 GMT 2026
रियाद । क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक खेल जीवनको २५ औँ सिजनको सुरुवात ९७७ औँ गोल गर्दै गरेका छन्।
शुक्रबार साउदी प्रो लिगअन्तर्गत अल रियादविरुद्धको खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै उनले टोलीलाई ४-० को जित दिलाउन सहयोग गरेका हुन्।
Read full story at source (ratopati.com)