युरिया मल र खैनीसहित भारतमा दुई नेपाली पक्राउ
ratopati.com · Sat Aug 22 09:37:33 GMT 2026

रौतहट । भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेको अवस्थामा दुई नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ।
भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको सीमावर्ती अगरवा क्षेत्रमा ७१औँ वाहिनी एसएसबीको टोलीले कारबाही गर्दै शुक्रवार साँझ ८५५ किलो युरिया मल, ५० किलो खैनी र चार वटा साइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)