म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे बालेन [तस्वीरहरू]
lokaantar.com

मुस्ताङ भ्रमणमा निस्किएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह म्याग्दीबाट अघि बढेका छन् ।
प्रधानमन्त्री शाह सवार र अगुवापछुवा गाडी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रूप्से झरनामा पुगेको दृश्य हो यो ।
Read full story at source (lokaantar.com)